चन्दादातालाई सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा समुदायको एक करोड २५ लाख रुपैयाको लगानीमा निर्माण भएको महभिर घराम्दी पेरीभारानी सडकको उद्घाटन कार्यक्रममा चन्दादातालाई सम्मान गरिदै । तस्विर : सन्तोष गौतम